कलाकार भन्दैछन्–सरकार चाहियो

काठमाडौं– समसामयिक नेपालको राजनीतिक परिस्थितिअनुसार लेखिएको देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शिशिर योगीको स्वर र संगीत, सतिष चापागाईंको शब्द, बीबी अनुरागीको संगीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ छ । सञ्चारकर्मी तथा निर्देशक रामजी ज्ञवाली निर्देशित भिडियोमा सुरवीर पण्डित, रश्मी भट्ट...

समान समाचार