परीक्षामा अनियमितता गर्ने उपप्रध्यापक बर्खास्त

सुर्खेत : परीक्षामा अनियमितता गरेको आरोपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका एक उपप्रध्यापक बर्खास्तीमा परेका छन् । मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरिएको हो । आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको भन्दै उनलाई बर्खास्त गरिएको हो ।परीक्षामा भएको अनियमितताका...

समान समाचार