पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७५ औं जन्मदिन, जनतालाई दुख परेको बेला उत्सवको रुपमा नमनाउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७५ औं जन्मदिन मनाउँदैहुनुहुन्छ । यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने उहाँले बताउनुभएको छ । राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृतिक विपत्का कारण जनताले दुःख पाइरहेको भन्दै उहाँले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा असार १६ गते विज्ञप्ति...

समान समाचार