रोनाल्डो जस्तै ‘खतरनाक’ ह्यारी केन

इंग्ल्याण्डका कप्तान ह्यारी केन पोर्चुगलका क्रिष्टियानो रोनाल्डो जस्तै खतरनाक रहेको डेनमार्कका पूर्व प्रशिक्षकले बताएका छन् । डेनिस टिमका पूर्व प्रशिक्षक एज हारेइडेले ह्यारी केन रोनाल्डो जस्तै विपक्षीका लागि खतरनाक खेलाडी रहेको बताएका हुन् । इंग्ल्याण्डले युरोकपको सेमिफाइनलमा बुधबार राति वेम्बलीमा डेनमार्कसँग प्रतिस्पर्धा गर्दै छ । डेनमार्कका पूर्व प्रशिक्षक एजका...

समान समाचार