विश्व नम्बर एक बार्टी विम्बल्डनको सेमिफाइनलमा

विश्व नम्बर एक महिला टेनिस खेलाडी एश्ली बार्टी विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । आइला टोमल्हानोविकलाई पराजित गरेर बार्टी पहिलोपटक विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेकी हुन् । २५ वर्षकी बार्टीले ६–१ र ६–३ को सेटमा जित निकालेकी हुन्। अन्तिम चारमा उनले एन्जेलिक्वी केर्बेरसँग प्रतिस्पर्धा गर्ने छिन्।

समान समाचार