दमकबाट तास खेलिरहेका ११ जना पक्राउ

झापा – झापाको दमकबाट तास खेलिरहेका ११ जना पक्राउ परेका छन् । प्रहरीले साढे सात लाख रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो। दमक नगरपालिका वडा नं ८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मंगलबार इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय...

समान समाचार