देशभर सामान्यदेखि पूर्ण बदली, केही स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर बुधबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण बदली तथा वर्षा भइरहेको हो । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही...

समान समाचार