हिमाली जिल्ला हुम्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न

सिमकोट – हिमाली जिल्ला हुम्लामा ९० प्रतिशत धान राेपाइँ सम्पन्न भएकाे छ। समयमै वर्षा भएका कारण अधिकांश क्षेत्रमा धान रोपाइँ गर्न सहज भएको हो। ताँजाकोट गाउँपालिकाका– ३ जगत बहादुर जैशीले गाउँपालिकाका धेरै क्षेत्रमा धान रोपाइँ कार्य सम्पन्न भैसकेकाे बताए। उनले गाउँपालिकामा डेढ सय हल खेतमा धान रोपाइँ कार्य सम्पन्न भएको...

समान समाचार