अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई भेट्ने, पेनाल्टीमा कोलम्बिया स्तब्ध

टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पारेर अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा...

समान समाचार