अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा एक हप्ताका लागि लकडाउन थपियो

सिड्नी – कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लकडाउनको अवधिलाई एक हप्ता थपेर जुलाई १६ सम्म सारिएको छ। न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले आज लकडाउनको अवधि थप गरिएको घोषणा गर्दै अत्यन्तै सङ्क्रामक डेल्टा भेरिएन्टका कारणले लकडाउनको अवधिलाई बढाउनु परेको जानकारी दिइन्। राज्यमा गत २४ घण्टामा २७ वटा नयाँ...

समान समाचार