अभिनेता दीलिप कुमारको निधन

भारतका चर्चित अभिनेता दीलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको हिन्दूजा अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए र धेरैपटक अस्पताल भर्ना गरिएको थियो । हिन्दूजा अस्पतालका डाक्टर जलील पालकरले बुधबार बिहान साढे...

समान समाचार