एमाले विवाद: कार्यदल सदस्य भन्छन्, ‘२७–२८ सम्म नपुग्ला भन्ने लाग्छ’

काठमाडौँ – नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज (बुधबार) पनि बस्दै छ। बिहान साढे १० बजे बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए। उनका अनुसार बिहान साढे ८ बजे नै बैठक बस्ने भनिए पनि केही सदस्यको कार्यव्यस्तताका कारण साढे १० बजेलाई सारिएको हो। आजको बैठकमा केही बुँदाहरु टुंगिने सम्भावना...

समान समाचार