पल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लु२ख ८२० नम्बरको टिपर सडकबाट १५० मिटर तल तिनाउ नदीमा खस्दा चालक पाल्पा पूर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो ।चुनढुङ्गा लोड...

समान समाचार