युरो कपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क भिड्दै

काठमाडौं : युरो कप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन्। इङ्ल्याण्ड र डेनमार्कबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।आज इङ्ल्याण्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। यी दुई ठुला टिमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको...

समान समाचार