नेपालमा संसदीय चरित्रको असफल यात्रा

डिल्लीराम मिश्र ‘श्रमजीवी’ वि.सं. २००७ को जनक्रान्तिद्वारा नेपाल प्रजातान्त्रिक युगमा प्रवेश गरेको हो तर त्यस बेला राजनीतिक दलहरूबीचको आपसी कलहको कारण निर्वाचन संविधानसभा या संसद् केको लागि भन्दै आठ वर्ष बितेको थियो । आखिर निर्वाचन संसद्को लागि भन्ने पक्षमा सबै सहमति भएपछि श्री ५ महेन्द्रद्वारा नेपाल अधिराज्यको संविधान जारी...

समान समाचार