देवपतनमा त्रिशूल जात्राको रोचक पक्ष

प्रेममान डंगोल नेपाल तान्त्रिकहरुको देश हो भनेर पहिलादेखि नै प्रख्यात हुँदै आएको कुरा त सबैलाई ज्ञात नै छ । नेपाल नेवारहरुको देश, त्यसमा पनि तान्त्रिक विधिअनुसार नेवारहरुले विभिन्न किसिमका चाडपर्व मान्दै आइरहेको कुरा नेवारी संस्कृतिको इतिहासले देखाइरहेको छ । परापूर्वकालदेखि नेपालका नेवारहरुको मुख्य पेसा भन्नु नै खेती हो ।...

समान समाचार