हिमानी ट्रष्ट युएसए न्यूयोर्क शाखा आधिकारिक रुपमा संचालनमा

काठमाडौं । हिमानी ट्रष्ट युएसएको शाखा न्यूयोर्कमा आधिकारिक रुपमा संचालनमा आएको छ । गत जुलाई २ तारिख शुक्रवारका दिन जय नेपाल, जय नेपालीको मुख्य नाराका साथ हिमानी ट्रस्ट युएसए न्युयोर्क ब्युरोको आधिकारिक रूपमा न्युयोर्कको कुइन्स स्थित गोरखाली चमेनागृह (रेष्टुरेन्ट)मा बिधिबत रुपमा समुद्घाटन भएको छ।हिमानी ट्रष्ट न्यूयोर्कका राजदुत (एमबासाडोर)जोन खड्गीको सभापतित्वमा...

समान समाचार