खोलाले बगाएको गाडी भेटियो, तीन जना अझै बेपत्ता

पर्वतमा खोलाले बगाएको गाडी भेटिएको छ । अविरल वर्षासँगै आएको बाढीका कारण मध्यरातमा गाडी बगाउँदा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित ३ जनालाई बढीले बगाएको थियो । मोदी खोलामा हाइलक्स गाडी भेटिएपनि बेपत्ता ३ जना भने भेटिएका छैनन् । अविरल वर्षासँगै कुश्मा नगरपालिका –८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले...

समान समाचार