सिद्धार्थ राजमार्गमा टिप्पर दुर्घटना, चालकको मृत्यु

रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । चुनढुंगा लिएर बुटवलतर्फ आइरहेको लु २ ख ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा चालक पाल्पा पूर्वखोला गाँउपालिका ५ वीरकोटका २६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते अवस्थामा उद्धार...

समान समाचार