बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कैलाली । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्याक्टर दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका-५ का ३१ वर्षीय राजबहादुर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । दुर्घटनामा २२ वर्षीय डम्बर चन्द घाइते भएका छन्। ट्याक्टर चालक...

समान समाचार