बाढीपहिरोले तनहुँको व्यास नगरक्षेत्रका ५५ घरमा क्षति

तनुहुँ– केही दिन यता परेको लगातारको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुगेको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो । वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै व्यास–९...

समान समाचार