पाल्पामा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गयो

बुधबार बिहान ६ बजेको समयमा पाल्पामा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको तिनाउँ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा चुनढुङ्गा लोड गरी बुटवलतर्फ फर्किने क्रममा लु २ ख ८२० नम्बरको ट्रिपर  सडकदेखि करिव ३ सय मिटर तल खोलामा  खस्दा त्यसका चालक पुर्वखोला गाउँपालिका– ५ बिरकोटका २६ बर्षीय सुदिप...

समान समाचार