मिस नेपाल नर्थ अमेरिका-अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक

मिस नेपाल नर्थ अमेरिकाको लागि छनौटमा परेका अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ ।उक्त प्रतियोगिताको लागि ३० जना भन्दा बढीको निवेदन परेको थियो भने आगामी अगस्त ७ मा हुने अन्तिम प्रतियोगिताको लागि १९ जनालाई छनौट गरिएको आयोजकले जनाएका छन ।आयोजक तथा संस्थापक शैलेश श्रेष्ठका अनुसार यस पटक...

समान समाचार