सुनिचौरबासीको पीडा सुनिदिने कोही छ ? (फोटो/भिडियो)

सिन्धुपाल्चोक । बाँसको चित्राले वरिपरि बेरिएको अस्थाई आवासको एक छेउमा फलामे चुल्होको अँगेनो छ । छेउमा लहरै राखिएका छन् भाँडावर्तन । नजिकै सुकाएर राखिएका छन् साना बच्चाका कपडा । गोठको साँघुरो कुनामा आलु यत्रतत्र छरिएका छन् । सँगै बाँसको चित्रा ओच्छ्याइएको छ । चित्रामाथि पातलो चाइनिज ब्ल्याङ्केट । चुल्होको...

समान समाचार