रहेनन् ‘ट्राजिडी किङ’ दिलिप कुमार

हिन्दी फिल्मका अभिनेता दिलिप कुमारको निधन भएको छ। ९८ वर्षीय उनलाई स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। फोक्सोमा पानी जमेको उपचारपछि पुष्टि भएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। मुम्बईको हिन्दुजा अस्पतालमा बुधवार बिहान साढे सात बजे उनको मृत्यु घोषणा भयो। उक्त जानकारी उनकै उपचारमा खटिएका...

समान समाचार