आज पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन, उत्सवकारुपमा नमनाउने

पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७५ औं जन्मदिन मनाउँदैछन्। तर यसवर्ष जन्मदिन उत्सवकारुपमा नमनाउने निर्णय गरेको पूर्वराजा शाहले यसअघि नै विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्। 

समान समाचार