…त्यसपछि पायो  असन्तोषी कागले सुख

नेपालीमा एउटा उखान छ । ‘झलक्क हेर्दा तँ राम्रो हेरिरहँदा म राम्रो ।’ धेरै पहिलेदेखि चल्दै आएको यो उखान भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । न सुनेका भए पनि बाबा, आमा, दाजु, दिदीलाई भनेर सुन्न सक्छौ । यसको अर्थ हो संसारमा कोही पनि राम्रो र न राम्रो भन्ने हुँदैन । सबैको...

समान समाचार