जीवन विकासको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट भएको हो। यस आइपीओमा गोला प्रथा मार्फत् १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन्। जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६  जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका...

समान समाचार