खोपमा पहल

विश्व स्वास्थ्य संगठनले जानकारी गराएअनुसार पछिल्लो समय कोरोना भाइरसका कारण मृत्यु हुनेमा यसविरुद्धको खोप लगाउनेको संख्या एक प्रतिशतभन्दा न्यून छ । यसको अर्थ हो, जति मृत्यु भएको छ, त्यसमा ९९ प्रतिशतभन्दा बढी खोप नलगाउनेहरु नै छन् । विश्वमा जति पनि खोप उत्पादन भएका छन् त्यसले उत्पादन गर्ने रोग प्रतिरोधात्मक...

समान समाचार