गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान

काठमाडाैं।गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ।गणेशमान सिंह फाउण्डेशनले २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको स्मृतिमा स्थापना गरिएको सम्मान २०४६ मा प्रजातन्त्र ल्याउन सिंहको अभियानमा जोडिएका प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान,राजकृष्ण अमात्य, स्व.अरविन्द ठाकुर, स्व.सूर्यप्रसाद रेग्मी, स्व.गिरिराजकुमारी प्रसाईँ,श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य,रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ...

समान समाचार