५३ प्रतिशतले बढ्यो सामसुङको नाफा, ३ महिनाको नाफा ११ अर्ब डलर

काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले पछिल्लो तीन महिनामा कीर्तिमानी मुनाफा हात पारेको छ । चालू वर्ष सन् २०२१ को दोश्रो त्रैमासिकमा कम्पनीको मुनाफामा ५३ प्रतिशतले बढोत्तरी भएको छ । चिपको मूल्य तथा मागमा भएको तीव्र वृद्धिसँगै सामसुङले अप्रिलदेखि जूनसम्मको अवधिमा साढे १२ ट्रिलियन कोरियन वन अर्थात् ११...

समान समाचार