पर्वतमा सुन्दरे खोलाको बाढीले जीप बगाउँदा तीन जना बेपत्ता

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-८ मा पर्ने सुन्दरे खोलाले जीप बगाउँदा तीनजना बेपत्ता भएका छन् । मंगलबार राति परेको भारी वर्षापछि बढेको सुन्दरे खोला तर्न लाग्दा गाडिसहित बेपत्ता भएका तीनजनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बेपत्ता हुनेमा मध्यपहाडी लोकमाग अन्तर्गत पर्वत खण्डमा निमार्णरत...

समान समाचार