पाकिस्तानमा नेपाली राजदूत सक्रिय : संसदको परराष्ट्र समिति सभापतिसँग भेटवार्ता

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले मंगलवार पाकिस्तानी संसदको परराष्ट्र मामिला समिति सभापति शेरी रेहमानसँग भेटवार्ता गरेका छन् । पाकिस्तानका परराष्ट्रमन्त्री, अर्थमन्त्रीसहित उच्च राजनीतिक तहमा भेटवार्ता गर्दै आएका राजदूत अधिकारीले…

समान समाचार