जीवन विकास लघुवित्तको आईपीओ बाँडफाट, १९ लाखले पाएनन्

२३ असार, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँटफाँट भएको छ । करिब २१ लाखले आवेदन दिएर प्राथमिक बजारमा रेकर्ड राख्न सफल यस संस्थाको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् । १०–१० गोला प्रथाबाट उभ्रिएको ५ कित्ता भाग्यमानी...

समान समाचार