ट्वाइलेट बसेको बेला छिमेकीको अजिंगरले यौनांगमै हिर्काएपछि…

काठमाडौं । एकजना व्यक्तिलाई आफ्नै घरको ट्वाइलेटमा दिसा गरिरहेको बेला एकाबिहानै छिमेकीको अजिंगरले यौनांगमै आक्रमण गरेको छ । यो घटना युरोपेली मुलुक अष्ट्रियाको ग्राज सहरमा भएको हो । सोमबार भएको उक्त घटनामा ती ६५ वर्षीय व्यक्तिलाई छिमेकीले पालेको १.६ मिटर लामो अजिंगरले आक्रमण गरेको हो । सोमबार बिहान उनी...

समान समाचार