एमाले कार्यदल बैठक सिंहदरबारमा बस्दै

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आजपनि बस्दैछ। बुधबार विहान आठ बजे बस्ने भनिएको बैठक साढे १० बजेपछिलाई सारिएको कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिए। बैठक सिंहदरबारमा बस्दैछ।

समान समाचार