गोरखामा एक प्रहरी २३ दिनदेखि बेपत्ता, छानविन समितिले खोजी गर्दै

गोरखा : जिल्लाको सामागाउँ प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन्।कञ्चनपुर घर भई हाल सामागाउँमा कार्यरत ३१ वर्षीय मोहनसिंह कुँवर गत असार १ गतेदेखि सम्पर्कविहीन भएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी  दिए।‘बिदामा बसेर हाजिर हुनका लागि आएका तर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क नगरी...

समान समाचार