आरबीबी म्युचुअल फण्डको निष्काशन खुला

२३असार, काठमाडौं । आज बुधबारदेखि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले निष्काशन गर्न लागेको आरबीबी म्युचुअल फण्ड १ को निष्काशन खुला भएको छ । आरबीबी म्युचुअल फण्ड अन्तर्गत निष्कासन गर्न लागेको योजना आरबीबी म्युचुअल फण्ड १ हो । यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक...

समान समाचार