ती इजरायली जासुस जो सिरियामा रक्षामन्त्री बन्दै थिए

काठमाडौं । जासुसहरुको दुनियाँमा पनि निकै अनौठो हुन्छ । जासुसहरु अर्को देशमा गएर त्यहाँको जासुसी गरी महत्वपूर्ण खुफिया जानकारीहरु आफ्नो देशको सम्बन्धित निकायमा पठाउँदछन् । यद्यपि यो कुरा सुन्न र भन्नमा जति सजिलो छ गर्नमा चाहिँ अप्ठेरो र जोखिमपूर्ण पनि हुन्छ । किनकी यसमा ज्यानकै खतरा हुन्छ जतिबेला पनि...

समान समाचार