युरोकप २०२० को दोस्रो सेमिफाइनल खेल आज, इंग्ल्यान्डको योजनामा डेनमार्कको चुनौती

दुई टोलीबीच अहिलेसम्म भएका प्रतिस्पर्धामा अधिकांश नतिजा इंग्ल्यान्डको पक्षमा देखिएको छ, दुई टोलीले अहिलेसम्म २३ पटक प्रतिस्पर्धा गर्दा इंग्ल्यान्डले १३ खेलमा जित हात पारेको छ भने डेनमार्कले मात्रै पाँच खेल…

समान समाचार