वीरेन्द्रनगरलाई साइकलमैत्री सहर बनाउने प्रदेश सरकारको योजना अलपत्र

सुर्खेत । २०७६ साउनमा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १० वटा साइकल खरिद ग¥यो । प्रति साइकल ३० हजारका दरमा झण्डै ३ लाख बराबरका साइकल खरिद गरिएको थियो । त्यसको मुख्य उद्देश्य थियो– प्रदेश राजधानीलाई धुलो र धुवाँमुक्त शहर निर्माण गर्दै साइकलमैत्री बनाउने  सन्देश छर्नु ।ती साइकल मुख्यमन्त्री...

समान समाचार