जब दिलिप कुमारले अदालतमा भनेका थिए, ‘म मधुबालालाई प्रेम गर्छु’

बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ । उनी ९८ वर्षका थिए । पछिल्लो केही समयदेखि उनी बिरामी थिए र परीक्षणका लागि बारम्बार अस्पताल लगिएको थियो । यी अभिनेताको निधनपछि प्रशंसकले उनलाई निकै याद गरिरहेका छन् र उनको जीवनसँग जोडिएको कुरा स्मरण पनि गरिरहेका छन् । दिलिप कुमारको...

समान समाचार