कर्णालीका चार एमाले सांसद पुनर्वहाली प्रकरण- अध्यक्ष ओलीको भ्याकेट निवेदन सर्वोच्चको पेशीमा

काठमाडौं । कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रदेशसभा सचिवालयले दिएको भ्याकेटको निवेदनमाथि आज सुनुवाई हुने भएको छ । एमालेका चार सांसद प्रकाश ज्वाला,नन्दसिंह बुढा,अमरवहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्वीप उल्लंघन गरेर...

समान समाचार