‘संसद् विघटन’ले पनि राष्ट्रिय सभाको निष्क्रियताको कथा भन्छ

राजनीतिक वृत्त होस् या समाजमा, बोलीचाली र लेखाइमा ‘संसद् विघटन’ शब्दावली खुब प्रयोग हुन्छ । खासमा राष्ट्रपति-प्रधानमन्त्रीको मिलेमतोमा मध्यरातमा विघटन भएको त प्रतिनिधि सभा मात्रै हो । राष्ट्रिय सभा कहिल्यै विघटन हुँदैन र खाली पनि हुँदैन । ’cause राष्ट्रिय सभामा दुई–दुई वर्षमा एक तिहाइका सांसदको पदावधि सकिन्छ, त्यो ठाउँमा...

समान समाचार