भारतमा थपिए ४३ हजार कोरोना संक्रमित

भारतमा थप ४३ हजार ७३३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यस्तै, ४७ हजार २४० जना संक्रमण मुक्त भएका छन्। भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ५९ हजार ९२० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ९३० जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणका कारण हालसम्म ४...

समान समाचार