प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन

भारतीय चलचित्र जगतका प्रख्यात अभिनेता दिलिप कुमारको निधन भएको छ । उहाँको आज बिहान ९८ वर्षको उमेरमा उहाँको निधन भएको हो । मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर शहरमा जन्मनु भएका दिलीप कुमारको वास्तविक नाम...

समान समाचार