चितवनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

चितवन : चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ। एक हजार १४ मा झरेको सक्रिय संख्या एक हजार २७१ पुगेको हो।स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार पछिल्ला केही दिनमा संक्रमितको संख्या बढ्दै गएको छ। त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय संक्रमितको संख्या निकै बढी थियो। कार्यालयका प्रमुख दीपकप्रसाद...

समान समाचार