लगानीकर्तालाई असार मसान्त लाग्यो

नेपाल समाचारपत्र, काठमाडौं । आर्थिक वर्ष सकिन लाग्दै गर्दा शेयर बजार प्रभावित बन्न थालेको छ । आर्थिक वर्षको अन्त्यमा हिसाब रापसाफ गर्ने चटारो हुने भएकाले त्यसको प्रभाव पुँजी बजारमा पर्न गएको हो । त्यसका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निरन्तरको गिरावट रहेको छ । साताको तेस्रो दिन मंगलबार...

समान समाचार