मल नल्याउने कम्पनी कालोसूचीमा

काठमाडौं, (नेस) । रसायनिक मल नल्याउने तथा सम्झौतानुसार काम सम्पन्न नगर्ने १५ वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अुनगमन कार्यालयले कालोसूचीमा राखेको हो । कार्यालयले चार कम्पनीलाई दुई वर्ष र ११ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ । मंगलबारदेखि लागू हुने...

समान समाचार