प्रतिलिटर १२९ रुपैयाँ पुग्यो पेट्रोलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले डिजेल/पेट्रोलको मूल्य फेरि बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ११२ रुपैयाँ तोकिएको छ। निगमले भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची बढाएर पठाएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको बताएको छ।...

समान समाचार